Loading...

मूलबासी दिवसको एक झलक

एमएनओ–डिजिजि ले २९ विश्व मूलबासी दिवस इटहरीस्थित चोकमा भव्यताको साथ सम्पन्न गरेको थियो । मूलबासी मंगोलहरुको आवाजलाई बुलन्द पार्दै आएको संगठनले पहिलो पटक मूलबासी दिवस यसरी भव्यताका साथ मनाएको हो । आदिवासी जनजातिको ठाउँमा मूलबासी भन्नु पर्ने संगठनको धारणा रहेको हुँदा सोही बमोजिम आदिबासी जनजाति दिवसको ठाउँमा मूलबासी दिवस मनाउने गरिएको छ । 

Share This