Loading...

अशोज ३ कालो दिन MNO-DGG press release

काठमाण्डु २९ भदौ l
मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले संविधान दिवसको बिरोध जनाउने निर्णय गरेको छ । विगतमा पनि यस संगठनले अशोज ३ कालो दिन भनेर बिरोध गर्दै आइरहेको थियो । आउदै गरेको अशोज ३ गते देश विदेशमा कालो दिन भनेर सभा आयोजना गर्न सम्पूर्ण तहलाई आव्हान गर्दै बिज्ञप्ती जारी गरेको छ । साथै संघीय सभाको वैठक पनि अशोज १८ र १९ गते गर्ने जानकारी गराएको छ । 

press.JPG 66.78 KB

Share This